Top Ad unit 728 × 90

a
Ad Inside Post

बिबाह अगाडी यौन सम्बन्ध राख्नेले गर्छन् रिःभर्जीनीटीको सर्जरी,यस्तो छ कहानी

हाम्रो समाजमा बिहे भन्दा अघि यौन सम्बन्ध राख्नु हुन्न भन्ने चलन रही आएको छ । यसै पुरानो चलनलाई केलाउँदा विवाह अघिको अवैध यौन सम्बन्धलाई लुकाउनका लागि बिशेष गरी शहरीया भारतीय युवतीहरुले रि९भर्जिन) बन्ने गरेका पाइएको छन् । जुन युवतीको विवाहअघि नै अवैध सम्बन्ध कायम भएको हुन्छ,उनिहरुले सर्जरीको सहायताले पुनःभर्जिन बन्दै पतिसामु कुमारीको रुपमा पेश हुने गरेका खुलासा भएको छ । यसरी भर्जिन भन्ने डिमाण्डहरु पनि बढ्ने गरेको छ । मुख्य रुपमा विवाहको सिजनमा ज्यादा रीभर्जीनको डिमाण्ड हुने र बाँकी महिनामा सरदर २० वटा यस्ता केसहरु हुने गरेको खुल्नमा आएको छ ।
रि९भर्जिनिटी)को यस दौडमा कतिपय विवाहित महिलाहरु पनि रहेका छन् । उनीहरुले विवाहको १५औं र २५औं वार्षिकीमा पतिलाई यस्तो उपहार दिन उदृत रहेको बताइन्छ ।
भारतका प्लास्टिक सर्जरी डा.हरुका अनुसार सातामा चार÷पाँच वटा यस्तो सर्जरी भइरहेको छ । विवाहको मौसममा यसको डिमाण्ड बढ्ने गरेको बताउँछन् । महिनामा सरदर २० वटा यस्ता केश आउने गरेका छन् ।’ यसरी पुनस् भर्जिन बन्नका लागि गराइने सर्जरीमा ४५ हजार भारु बराबरको खर्च हुने गरेका जानकारी दिन्छन् ।
भारतमा मात्रैं होइन अन्य कैयन देशमा यस्तो सर्जरी लोकप्रिय बन्दै गएको छ । खासगरी मुस्लिम देशमा युवतीहरु यस्तो सर्जरी गराउँछन् । महिलाहरु प्रति निकै निर्मम र रुढीग्रस्त मुस्लिम सम्प्रदायमा यस्तो शल्यक्रिया लोकप्रिय बन्दै गएको छ । भारतका समाजमा यदि कुनै युवतीले विवाहअघि नै शारीरिक सम्बन्ध कायम गरेको थाहा भएमा उनको वैवाहिक जीवनमा नै तुफान आउनसक्छ । सोही कारण सहरीया युवतीहरु रिभर्जिनिटीका लागि यस्तो शल्यक्रिया गराउन लालायित छन् ।
यस प्रकारको हाइमनोप्लास्टी सर्जरीका लागि फेमस डा.हरु बताउँछन् यस्तो सर्जरीको कन्सेप्ट पूरानै हो । पहिले निकै कम युवतीले यसप्राकारको सर्जरी गराउने गरेका थिए । अहिले त्यो संभख्यामा निकै बढोत्तरी भएको छ ।’

बिबाह अगाडी यौन सम्बन्ध राख्नेले गर्छन् रिःभर्जीनीटीको सर्जरी,यस्तो छ कहानी Reviewed by a on 8:41 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.