मनमा उत्साह भरिदिने, मनै रमाउने रमिन्द्र क्षेत्रीको कथा
काठमाडौं । नेपाली सेनाका एक कर्णेलको शरीरमा माओबादीको ६ वटा गोलीले पुर्लुक्कै ढल्यो । तर, उनको हिम्मत ढलेन, आस्था ढलेन, शान्तिप्रतिको समर्पण ढलेन । त्यसपछि उनको दुईटा खुट्टा नचल्ने भयो तर लगनशीलता र क्रियाशीलता झन बढ्यो । अहिले उनी मेजर जनरल छन् । मनमा उत्साह भरिदिने, मनै रमाउने रमिन्द्र क्षेत्रीको कथा
मनमा उत्साह भरिदिने, मनै रमाउने रमिन्द्र क्षेत्रीको कथा
Reviewed by a
on
9:00 AM
Rating:
No comments: