Top Ad unit 728 × 90

a
Ad Inside Post

गुगोलले सगरमाथा चिनमा देखाएपछी चिनिया लेखिकाले ‘मुइ चुँगले’ लेखिन्,भारतियहरू मौका पाउने वितित्कै छुद्रता देखाँउछन्

१३ चैत्र, काठमाडौं- पृथ्वीकै सबैभन्दा अग्लो हिमाल समगरमाथा (माउन्ट एभरेस्ट) नेपालमा रहेको कुरामा कुनै विवाद छैन ।

अंग्रेजीमा माउन्ट एभरेस्ट र चिनियाँ भाषामा चोमोलुङ्माको नामले तिब्बत र चीनमा चिनिने विश्वकै अग्लो यो हिमालकै कारण नेपाल विश्वभर चिनिएको छ ।
वैज्ञानिक मापन अनुसार ८ हजार ८ सय ४८ मिटर (२९ हजार २९) फिट अग्लो यो हिमालको मूख्य चुचुरो नेपालतिरै रहेको कुरा चीनले पनि स्वीकारिसकेको छ ।
विश्वचर्चित इन्टरनेट इन्साइक्लोपेडिया विकिपिडियामा सर्वोच्च शिखर नेपालको सगरमाथा अञ्चलस्थित नेपाल–तिब्बत सीमामा पर्ने उल्लेख गरिएको छ ।

तर हालैका दिन मा भारतीय सीइओ रहेको गुगलले सगरमाथा चीनमा देखाउन थालेपछि चीनकी प्रसिध्द लेखिका म्युई चुङले फेसबुकमा लेखिन्,
“भारतीयहरु मौका पाउनासाथ क्षुद्रता देखाइहाल्छन्। भारतीय नागरिक सुन्दर पिचाई गुगलको सीइओ हुनासाथ माउण्ट एभरेष्टलाइ नेपालबाट हटाइदिए, र सोझै चीनमा छ भनेर देखाए। अहिले गुगल सर्च गर्नु, माउण्ट एभरेष्ट चीनमा छ भनेर देखाउँछ। भारतीय नागरिक सुन्दर पिचाई गुगलको सीइओ भएदेखि अत्यन्तै घीनलाग्दो तवरले तथ्यलाइ तोडमोड गर्नथालिएको छ। यी भारतीयहरु कहिले, ‘बुध्दको जन्मस्थान भारतमा हो’ भनेर दुस्प्रचार गरिरहेका हुन्छन् भने अहिले सगरमाथा चीनमा पर्छ भनेर गुगलमा सेट गरिदिएका छन्।”mui chung
उनले नेपाली भूमिमा रहेको सगरमाथलाई चिनियाँ भूमिमा रहेको देखाई विवाद सिर्जना गर्ने काममा भारत र अमेरिका लागेको तर्क गरेकी छन् ।

भारतीय नागरिक सुन्दर पिचाई गुगलका सिईओ भएसँगै सगरमाथालाई चीनतर्फ देखाइ चीन र नेपालबीच विवाद बढाउन खोजिएको उनको तर्क छ ।
‘अमेरिकन कम्पनी गुगलमा भारतीय नागरिक सुन्दर पिचाई सिईओ भएपछि यस्तो गर्न थालिएको हो’, उनले भनेकी छन्, ‘तर आम चिनियाँहरु सगरमाथा पनि नेपालमै रहेको र भगवान गौतम बुद्ध

गुगोलले सगरमाथा चिनमा देखाएपछी चिनिया लेखिकाले ‘मुइ चुँगले’ लेखिन्,भारतियहरू मौका पाउने वितित्कै छुद्रता देखाँउछन् Reviewed by a on 11:25 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.