Top Ad unit 728 × 90

a
Ad Inside Post

खेल अघि नै भारतीय खेलाडीलाई आयो कडा धम्की

काठमाडौं, १८ चैत । आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा आज साँझ भारत र वेण्डइण्डिजबीच खेल हुँदैछ ।
खेल खेल्न दुबै टिम तयारी अवस्थामा बसेका छन् । तर, यही बीचमा भारतीय खेलाडीलाई एउटा धम्की आएको छ ।

यो धम्की पाकिस्तानको राष्ट्रिय क्रिकेट टिमका कप्तान शाहिद अफ्रिदीका पूर्व प्रेमिका तथा बलिउड मोडल अर्शी खानले दिएकी हुन् ।
समाचार अनुसार उनले भारतीय क्रिकेट टिमका कप्तान महेन्द्रसिह धोनी र उपकप्तान विराट कोहलीलाई यदि भारतले टी–२० वल्र्डकपको उपाधि जितेन भने दुबैलाई सडकमा उतारेर @#$% गर्ने घोषणा गरेकी छिन् ।

अर्शी खान
एक भिडियो नै जारी गरेर उनले विराट कोहलीको प्रशंसा पनि गरेकी छिन् । उनले आफूले हिन्दूस्तानका सबै महिलाहरुको प्रतिनिधित्व गर्दै धम्की दिएको भन्दै हारेको खण्डमा मेरो असली रुप देख्नेछौं पनि भनेकी छिन् ।

खेल अघि नै भारतीय खेलाडीलाई आयो कडा धम्की Reviewed by a on 9:47 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.