Top Ad unit 728 × 90

a
Ad Inside Post

कांग्रेस सभापति चुनावमा ३१२० मत खस्यो

ser bahadur Deuba and Ram chandra poudel

२४ फागुन, काठमाडौं । नेपाली कांग्रेसको सभापति चयनका लागि भएको दोस्रो चरणको मतदान सम्पन्न भएको छ । निर्वाचन समितिका अनुसार ३ हजार १२० मत खसेको छ ।

यो पहिलो चरणको भन्दा कम हो । कुल ३ हजार १६१ मतदाता रहेकोमा ३ हजार १४८ मत खसेको थियो । तर, कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि धेरै मत ल्याउने उम्मेदवारबीच प्रतिस्पर्धा भएको हो । 

निर्वाचन समितिका अनुसार सभापतिको मतगणना आजै हुनेछ । सम्भवत आजै ८ बजेबाट मत गणना हुनेछ ।


कांग्रेस सभापति चुनावमा ३१२० मत खस्यो Reviewed by Unknown on 8:54 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.