Top Ad unit 728 × 90

a
Ad Inside Post

पत्नीलाई सन्तुष्ट दिन सक्नुभएन ? यसो गर्नुस्

एजेन्सी । आफ्नी श्रीमतीको सेक्स इच्छा पुरा गर्न नसक्दा डिभोर्स भएका घटना त सुनिने गरेका छन् ।

तर, कसरी सन्तुष्ट पार्ने बारेमा शायदै सुन्नु र पढ्नुभएको होला । श्रीमतीलाई सन्तुष्ट पार्न पुरुषमा यौन क्षमता चाहिन्छ । जून विभिन्न कारणले कमी पनि हुँदै गइरहेको हुन्छ ।
यहाँ यौन शक्तिमा कमी ल्याउने कारण र बढाउन खानपानका केही यस्ता वस्तुका बारेमा बताइएको छ जसबाट यौनक्षमता बढ्नेछ ।

पुरुषहरुको यौन शक्तिमा कमी ल्याउने केही कारणः
मसलाः
अत्याधिक मसला भएको खाना यौन शक्तिमा कमी ल्याउने एउटा कारण हुनसक्छ ।
रक्सी र तम्बाखुको प्रयोगः
मदिरा, चुरोट र तम्बाखुको अत्यधिक सेवनबाट जननांग (गोप्य अंग)का कोशिकाहरुमाथि प्रभाव पर्छ र यो पनि यौन शक्ति कमजोर हुने एउटा कारण हुनसक्छ ।

डिप्रेशनः
धेरै तनावबाट हार्माेनमा हुने परिवर्तन पनि यौन शक्ति कम गराउने कारणमा एक हो ।
मधुमेह र हाई ब्लड प्रेसरः
डायबिटीज र हाई ब्लड प्रेसरले पनि यौन शक्ति कम गराउँछ ।
खान–पानको केही यस्ता चीज, जसले यौन क्षमता बढाउँछः
सेतो मुसली (एक प्रकारको आयुर्वेदिक औषधि):
युनानी चिकित्साका अनुसार यौनशक्ति बढाउन सेतो मुसलीको प्रयोग बुहत फाइदाजनक हुन्छ ।
अदुवाः
यौन शक्ति बढाउनमा यसको भुमिका पनि महत्वपूर्ण हुन्छ । यसकारण खानपिनमा जरुर मिसाउनुस् ।

बदामः
बदाम, पिस्ता, खजुरलाई हरेक दिन खादा तपाईमा जरुर फरक महसुस हुनेछ ।
लसुनः
काँचो लसुनको २–३ वटा दैनिक सेवन गर्दा केहप् प्रभाव देखिनेछ ।
ताजा फलः
रिपोर्टअनुसार यौन शक्तिको कमीबाट पीडित मानिसहरुले ताजा फललाई आफ्नो नियमित खुराकमा मिसाए राहत मिल्नेछ ।
dainiknepal

पत्नीलाई सन्तुष्ट दिन सक्नुभएन ? यसो गर्नुस् Reviewed by a on 7:52 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.