Top Ad unit 728 × 90

a
Ad Inside Post

१५ हजार अण्डाबाट यसरी बनाइयो एउटा अमलेट (फोटो फिचर )

दुइ चारवटा होइन १५ हजार अण्डा फुटाएर त्यसको भित्री भाग एकठाउामा घोलेर अमलेट बनाउादा कत्रो अमलेट बन्ला ? फ्रान्सको दक्षिणी सहर बेसियार्जमा हालै १५ हजार अण्डाको अमलेट बनाइएको छ ।

इस्टर पर्वका अवसरमा भएको एक समारोहमा जाएन्ट अमलेट ब्रदरहुड अफ बेसियार्ज नामक संस्थाका सदस्यहरुले यति बडेमाको अमलेट तयार पारेका हुन् । यो संस्थाले हरेक वर्ष यस्तो किर्तिमानी अमलेट तयार गर्ने गर्छ ।
यो वर्ष १५ हजार अण्डाकेा अमलेट बनाउने कार्यक्रम हेर्नका लागि १० हजार मानिस भेला भएका थिए ।

यो अण्डा बनाउने समारोह सागै त्यहाा चर्चमा गएर घण्टी बजाउने प्रतियोगिता लगायतका प्रतियोगिता पनि भएका थिए ।
हेरौँ १५ हजार अण्डाको अमलेटका केही दृश्यहरु
अनलाइनखबरबाट

१५ हजार अण्डाबाट यसरी बनाइयो एउटा अमलेट (फोटो फिचर ) Reviewed by a on 8:14 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.