Top Ad unit 728 × 90

a
Ad Inside Post

हिजोको हावाहुरीका कारण एक जनाको मृत्यु, ११ घाइते

काठमाडौं उपत्यकामा सोमबार दिउँसो चलेको हावाहुरीका कारण एक जनाको ज्यान गएको छ भने अन्य ११ जना घाइते भएका छन् ।

हावाहुरीमा परि काठमाडौंको सीतापाइला नागारजुनकी ३५ वर्षकी बिमला मगरको ज्यान गएको प्रहरीले जनाएको छ । हावाहुरीमा परि घाइते भएकी मगरको काठमाडौंको मनमोहन मेमोरियल अस्पतलामा उपचारको क्रममा सोमबार बेलुका साढे सात बजे ज्यान गएको महानगरीय प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक तारा भट्टराईले जनाकारी दिनुभयो ।

सोमबार बेलुकाको भिषण हावाहुरीका कारण काठमाडौंमा पाँच, भक्तपुरमा चार तथा ललितपुरमा एक गरी ११ जना घाइते भएको प्रहरी नायब निरीक्षक भट्टराईले बताउनुभयो । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

हिजोको हावाहुरीका कारण एक जनाको मृत्यु, ११ घाइते Reviewed by a on 8:26 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.