Top Ad unit 728 × 90

a
Ad Inside Post

अमेरिका हल्लाउँदै उत्तर कोरियाले हान्यो क्षेप्यास्त्र, विश्वका नेताहरु डराए

काठमाडौं, १९ चैत । विश्वकै नाकाबन्दीमा परेको उत्तर कोरियाले शुक्रबार अर्काे आणविक क्षेप्यास्त्र परीक्षण गरेको छ ।

उत्तर कोरियाको आणविक विवादको समाधान खोज्न संयुक्त राज्य अमेरिकामा विश्वका नेताहरुको बैठक बस्नुअघि उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र हान्दै संसारै हल्लाएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उत्तर कोरियाले आफ्नो पूर्वी क्षेत्रतर्फ सो क्षेप्यास्त्र हानेको हो । उक्त क्षेप्यास्त्र समुद्रमा खसेको जनाइएको छ ।
दक्षिण कोरियाली सरकारलाई उद्धृत गर्दै प्रकाशित समाचारमा यो लामो दुरीको रकेट प्रक्षेपणमा यो अन्तिम आणविक परीक्षण हो ।

यो परीक्षणपछि उत्तरले कुनै प्रतिक्रिया जनाएको छैन् ।
यो आणविक परीक्षणले अमेरिकामा भेला भएका विश्वका नेताहरुले थप कठोर निर्णय लिनसक्ने अनुमान गरिएको छ ।
dainiknepal-

अमेरिका हल्लाउँदै उत्तर कोरियाले हान्यो क्षेप्यास्त्र, विश्वका नेताहरु डराए Reviewed by a on 2:13 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.