Top Ad unit 728 × 90

a
Ad Inside Post

यि अन्धविश्वासलाई तपाई मान्नुहुन्छ ? थाहा पाउनुहोस् यिनका पछाडिका तर्क

काठमाडौँ ।
भनाई : लाशलाई घाटमा जलाएर आएपछि नुहाउनु पर्छ ।
तर्क : यो यसकारण भनिएको हो की लाशबाट निस्केका किटाणु र घाट वरपरको दुर्घन्दित वातावरणबाट शरीरमा टाँसीन पुगेका किटाणुहरु हटुन् ।

भनाई : कुनै राम्रो कामका लागी साईत सार्दै हुनुहुन्छ भने दहीमा चिनी मोलेर हिड्ने बेलामा खानु
तर्क : गर्मियाममा दहीले शरीरलाई चिसो बनाइ राख्छ र चिनी खानाले शरीरमा ग्लूकोजको मात्रा कमी भए ठिक गर्छ ।

भनाई : निउवा र कागती लगाउनाले नराम्रो नजर हट्छ ।
तर्क : निउवा र कागतीमा प्राप्त हुने साइट्रिक एसिडले कीटाणुलाई मार्न मद्धत गर्छ । जसका कारण घरमा किरा फट्यांग्रा समेत आउँदैनन् ।

भनाई : सूर्यग्रहणको समयमा घर बाहिर निस्कनु हानिकारक हुन्छ ।
तर्क : सूर्यग्रहणलाई सिधा हेर्दा आँखाको नानीमा असर पर्न जानछ जसका कारण अन्धोपना पनि हुन सक्छ । एजेन्सीको सहयोगमा

यि अन्धविश्वासलाई तपाई मान्नुहुन्छ ? थाहा पाउनुहोस् यिनका पछाडिका तर्क Reviewed by a on 9:57 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.