Top Ad unit 728 × 90

a
Ad Inside Post

हनुमानजस्तै बच्चा जन्मिएपछि पूजा गर्नेको ताँती, पैसाको वर्षा

एजेन्सी: भारत उत्तर प्रदेशको गोरखपुरमा एक अनौठो बालकको जन्म भएको छ । उक्त बालकलार्इ भगवान मानेर पूजा गर्न स्थानीयबासीको लाइन नै लाग्ने गरेको छ ।

उक्त बालकको अनुहार हनुमानसँग मिल्ने भएकाले स्थानीयले आफ्नो गाउँमा भगवान हनुमानको जन्म भएको भन्दै पूजाआजामा जुटेका हुन् ।
सबैलार्इ आश्चर्य बनाएका बालकको भने मृत्यु भइसकेको छ ।

तर, स्थानीयबासीले भने देशमा शान्ति छाओस् ।सबैलार्इ सुख मिलोस भन्ने कामना गर्दै पूजापाठ गरिरहेका छन् । उनीहरुले पूजा गर्दै बच्चाको अघि पैसा चढाउने गरेका छन् । पूजाआजाका लागी स्थानीयको ठूलो भीड लागेको छ ।
अन्धविश्वासका कारण स्थानीयले पूर्ण रुपमा शरीरको विकास नभइ जन्मेको बच्चाको पूजाआजा गरेको बताइएको छ

हनुमानजस्तै बच्चा जन्मिएपछि पूजा गर्नेको ताँती, पैसाको वर्षा Reviewed by a on 8:22 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.