Top Ad unit 728 × 90

a
Ad Inside Post

नयॉ वर्ष सन्देश:-

नयॉ वर्ष सन्देश:-
नयॉ वर्ष २०७३ ले तपाईहरुको जिवनमा वसन्तको झै पालुवा पलाउन मात्रै होईन ,शिशिरको लग-लग कमाउने जाडोमा पत्झर वनी खस्दा पनि उत्साह उत्तिकै रहोस् जति वसन्तमा थियो ,जिउनको लागी वर्षाको भेलमात्रै होईन आखाको भेलमा पनि तर्न सक्ने ऑट दिओस,
जिवनका खुट्किलाहरुमा सिधै हिड्न मात्रै होईन ठेस लाग्दा पनि सहन सक्ने पराक्रम दिओस्,
खुशी यो जिवनमा फुल मात्रै होईन कॉडा गोप्दा पनि नचहर्याउने औषधी मिलोस्,
जिवनमा कयौ मिठा फलहरु पनि मिल्छन् तिता फलहरु पनि ,वाहिर देखीएका रसिला फल भित्र पनि किरा हुन्छ भन्ने कुरा वुझियोस् अनि खसेर वाहिर थिलथिल परेको फलमा पनि भित्र रसिलो रस छ भन्ने कुरा वुझियोस्!!
यहि दियु पौडेलको कामना
हॉसी खुशी रमाऔं
नयॉ वर्षको शुभकामना..!!
Happy New Year 2073

नयॉ वर्ष सन्देश:- Reviewed by a on 6:16 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.