Top Ad unit 728 × 90

a
Ad Inside Post

अश्मी भइन् मिस नेपाल– २०१६

चैत्र २६, २०७२- १८ प्रतिस्पर्धीलाई उछिन्दै अश्मि श्रेष्ठ मिस नेपाल– २०१६ भएकी छन् ।
शुक्रबार साँझ दरबारमार्गस्थित होटल अन्नपूर्णमा भएको ग्रान्ड फिनालेमा अश्मि मिस नेपाल घोषित भइन् । उनलाई सन् २०१५ की मिस नेपाल इभाना मानन्धरले ताज पहिर्याइदिइन् ।
दी हिडेन ट्रेजरको आयोजनामा भएको २१ औं मिस नेपाल विजेता अश्मिले आगामी मिस वर्ल्डमा सहभागी हुने अवसर पाउनेछिन् । विजेता भएवापत उनले विभिन्न पुरस्कार पनि पाएकी छन् ।
मिस नेपाल फस्ट रनर अपको उपाधि रोशनी खत्रीले र मिस नेपाल सेकेन्ड अनर अपको उपाधि वर्षा लेखीले जितिन् ।
काठमाडौंबाहिर धरान, विराटनगर, चितवन, बुटवल र पोखरामासमेत अडिसन गरेर अन्तिम प्रतिस्पर्धी छानिएको थियो ।

अश्मी भइन् मिस नेपाल– २०१६ Reviewed by a on 10:06 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.