Top Ad unit 728 × 90

a
Ad Inside Post

दोस्रोपटक शारीरिक सम्पर्क राख्न नमानेपछि…

चैत ३०
एजेन्सी । स्कटल्याण्डमा एक पुरुषले रुममेट महिला साथीलाई चक्कु प्रहार गरी हत्या गरेका छन् । उनले आफ्नो कर्तुत स्वीकारिसकेका छन् ।
यिनले फ्ल्याटमा आफैसँग बस्ने महिलाको हत्या यसकारण गरे की उनले दोस्रोपटक शारीरिक सम्बन्ध राख्न अस्वीकार गरेकी थिइन् ।


ग्लासगोको गोवानमा २७ वर्षीय गैरी स्टीवेंसन र २५ वर्षीया केटी रुरके एउटै फ्ल्याट शेयर गरेर बस्दै आएका थिए । त्यहाँको ग्लासगो हाईकोर्टले एक दिन दुबै एक ठाउँमा बसेर भोड्का नामक रक्सी पिएको र त्यसपछि शारीरिक सम्पर्क राखेको र गैरीले दोस्रोपटक सेक्स गर्न जोर गर्दा केटीले नमानेपछि आवेगमा आएर उनको पेटमा चाकु नै घुसाएको पुष्टि गरेको छ ।

समाचार अनुसार गैरीले भान्साबाट चाकु ल्याएर सिधै केटीलाई प्रहार गरेका थिए । त्यसपछि उनले आत्महत्याको प्रयास पनि गरेका थिए । यो मुद्दाको छिनोफानो अर्काे सुनुवाईमा हुने बताइएको छ ।- दैनिक नेपाल डट कम

दोस्रोपटक शारीरिक सम्पर्क राख्न नमानेपछि… Reviewed by a on 9:47 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.