मुखमा सानासाना बिबिरा फोका आएमा घरेलु उपचार;
मुखमा साना बिबिरा, मसिना सेता खालका फोकाफोकी देखिएमा मनतातो पानीमा फिटकिरी मिसाएर दिनमा ३ पटक कुल्ला गर्ने ।
पानी प्रशस्त पिउने
बढी चिसो वा तातो नपिउने
हरियो सागपात तथा फलफुलहरु मजाले चपाएर खाने
बढी चिल्लो नखाने हल्का उम्रेको गेडागुडी बिहान÷बिहान खाने
पानीमा तुलसीको पातको रस राखेर कुल्ला गर्ने
बदाम भिजाएर खाने
निमको पात चपाउने वा निम मिलाइएको मन्जनले दाँत माझ्ने
जिरा वा खयर चपाउने यसरी पनि निको नभए डाक्टरलाई देखाउने ।
बिभिन्न रोगको कारण पनि मुखमा घाउ आउन सक्छ ।
डा. विष्णु चापाग
मुखमा सानासाना बिबिरा फोका आएमा घरेलु उपचार;
Reviewed by a
on
7:54 AM
Rating:
Reviewed by a
on
7:54 AM
Rating:
No comments: