Top Ad unit 728 × 90

a
Ad Inside Post

एमाले अध्यक्ष ओली स्वास्थ्य परीक्षणका लागि आज बैंकक जाँदै

काठमाडौं, ९ भदौ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली नियमित स्वास्थ्य परीक्षणका लागि आज थाइल्याण्डको राजधानी बैंकक जानुहुने भएको छ । अध्यक्ष ओली अपराह्न १ बजे थाई एयरवेजको विमानमार्फत श्रीमती राधिका शाक्य र भतिजा राजेश बज्राचार्यसहित बैंकक जानुहुने उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । अध्यक्ष ओली स्वास्थ्य परीक्षणका क्रममा करिब १५ दिन बैंककमै रहनुहुने बताइएको छ ।
एमाले पार्टी कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार बैंककमा उपचारपछि अध्यक्ष ओली आफ्नो चार दिने भ्रमणको सिलसिलामा इन्डोनेसिया जानुहुनेछ

एमाले अध्यक्ष ओली स्वास्थ्य परीक्षणका लागि आज बैंकक जाँदै Reviewed by a on 10:32 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.