कृष्ण जन्माष्टमीमा सुनको भाउ घट्यो, उपभोक्ताहरु उत्सुक ::
काठमाडौं, ९ भदौ - सुन भाउ बिहीबार ४ सय रुपैयाँले घटेको छ। बुधबार तोलामा ५९ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ ५८ हजार ७ सय रुपैयाँमा झरेको हो।
चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेको छ। चाँदी तोलाको ८ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउ सस्तिएकाले नेपालमा पनि घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तीज नजिकिएकाले सुनको माग बढ्न थालेको व्यवसायीले बताएका छन्।
कृष्ण जन्माष्टमीमा सुनको भाउ घट्यो, उपभोक्ताहरु उत्सुक ::
Reviewed by a
on
3:11 AM
Rating:
Reviewed by a
on
3:11 AM
Rating:
No comments: