Top Ad unit 728 × 90

a
Ad Inside Post

क्याम्पसमै सेक्स टोय लिएर गएपछी .......के भयो जान्नुहोस !!!

टेक्सस— अमेरिकी सरकारले क्याम्पस भित्र बन्दुक लैजान पाउने नयाँ सरकारी कानुनको टेक्सस विश्वविद्यालयका करीब ४५ सय बिद्यार्थिलेले विरोध गरेका छन्।
सरकारले गत जुन १ देखि बन्दुक राख्ने लाइसन्स भएका विद्यार्थीहरुलाई क्याम्पस भित्र बन्दुक लैजान अनुमति दिएको थियो। त्यस कानुनको विरोध गदै विद्यार्थीहरुले क्याम्पस भित्रै सेक्स टोय साथमा राख्दै र्याली गरेका थिए। अमेरिकामा क्याम्पस भित्र सेक्स टोय साथमा राख्नु गैरकानुनी मानिन्छ।
अभियानमा सहभागी विद्यार्थीहरुले क्याम्पसमा बन्दुक लान पाइने भएपछि सेक्स टोय समेत साथमा लान पाउनु पर्ने माग गरेका छन्। एभरी टाउन फर गन सेफ्टीको अनुसार सन् २०१५ मा स्कुल तथा कलेजमा बन्धुक चलेको ६४ घटना भएका थिए।
अभियानकी प्रमुख जेसिका जिनले अमेरिकाका मानिसमा स्कुल तथा क्याम्पसमा बन्दुक राख्ने क्रम बढेको र त्यसले हुने विभिन्न हिसांका हमलालाई मानिसले सामान्य रुपमा लिन थालेको भन्दै चिन्ता ब्यक्त गरिन्। जिनले भनिन् ‘हामी चहान्छौ मानिसमा जसरी सेक्स टोय राख्नु गलत हो भन्ने लाग्छ भने बन्दुक राख्ने काम पनि गलत हो भन्ने सोचको विकास होस, त्यसैले हामीले यो अभियान चलाएका हौ।
विद्यार्थीले बन्दुक संस्कृतिको विरोध गरेको नभई बन्दुक राख्ने काननुमा तत्काल पुर्नविचार गर्न दबाब दिन यस अभियान चलाएको उनले बताइन्।

क्याम्पसमै सेक्स टोय लिएर गएपछी .......के भयो जान्नुहोस !!! Reviewed by a on 8:14 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.