पहिलोपटक यौन सम्पर्क गर्दा ध्यानदिनु पर्ने कुराहरु..थाहा पाईराखौ !!
हिलो सहवास महिला र पुरुष दुबैका लागि निकै विशेष पल हो र जिन्दगीका यावत् कल्पनाहरु यथार्थको धरातलमा अवतरण हुने क्षण पनि हो । यदि यो पललाई सही ढंगले व्यवस्थापन गर्न सकिएन र सहवास सम्बन्धि गलत ज्ञान तथा अवधारणाका साथ सहवासमा संलग्न हुने हो भने पहिलो सहवासको क्षण निकै दिक्कलाग्दो तथा दुखलाग्दो हुन्छ । यौन तथा प्रजनन विज्ञ तथा मनोविज्ञहरुका अनुसार पहिलो सहवासका लागि आफुलाई पूर्णरुपमा तयार बनाउन र सहवासलाई सफल पार्न निम्नानुसारका उपाय अपनाउनुपर्छ :
सुरक्षित यौन सम्पर्कलाई पहिलो प्राथमिकता- धेरै मानिसले आफ्नो पहिलो सहवासमा निकै धेरै उत्तेजित, पुलकित, अर्धबेहोसी तथा लीन भएका हुन्छन् । सहवासमा आनन्दको मामिलामा कुनै कन्जुस्याइँ गर्नु उपयुक्त हुँदैन तर आनन्द उठाउने नाममा यौन सुरक्षाको विषयसँग सम्झौता भने गर्नु हुँदैन । यौन संक्रामक रोग तथा नचाहेको गर्भाधारणबाट जोगिनका लागि सहवासका बेला कण्डमको प्रयोग गर्नु पर्छ । भैपरी तथा स्वार्थवस सम्भोगका लागि मात्र सम्बन्ध गाँस्नेसँग होइनकी विश्वसनीय पार्टनर जसले तपाइँको केयर गर्छ ऊ सँग मात्र यौन सम्बन्ध कायम हुनुपर्छ र त्यस्तो यौन सम्बन्ध मात्र सुरक्षित हुन्छ ।
ठूलो महत्वाकांक्षा तथा अपेक्षा नलिनुस्- धेरै मानिसले आफ्नो पहिलो सेक्स जादुमयी होस् र पहिलो सेक्सको अनुवभ अविष्मरणीय होस् भन्ने चाहन्छन् । तर त्यस्तो नहुन सक्छ । राम्रो सहवासको सीप समयसँगै सिकिने र सुधार हुँदै जाने कुरा हो । त्यसैले पहिलो सहवासमै बढि महत्वाकांक्षी हुनु र धेरै अपेक्षा गर्नु दुष्प्रभावी हुनसक्छ र यसले तपाइँलाई दुखित बनाउनुका साथै निरास पनि बनाउन सक्छ । हिलो सहवास महिला र पुरुष दुबैका लागि निकै विशेष पल हो र जिन्दगीका यावत् कल्पनाहरु यथार्थको धरातलमा अवतरण हुने क्षण पनि हो । यदि यो पललाई सही ढंगले व्यवस्थापन गर्न सकिएन र सहवास सम्बन्धि गलत ज्ञान तथा अवधारणाका साथ सहवासमा संलग्न हुने हो भने पहिलो सहवासको क्षण निकै दिक्कलाग्दो तथा दुखलाग्दो हुन्छ । यौन तथा प्रजनन विज्ञ तथा मनोविज्ञहरुका अनुसार पहिलो सहवासका लागि आफुलाई पूर्णरुपमा तयार बनाउन र सहवासलाई सफल पार्न निम्नानुसारका उपाय अपनाउनुपर्छ
Reviewed by a
on
5:18 AM
Rating:
No comments: