Top Ad unit 728 × 90

a
Ad Inside Post

माघे संक्रान्तिको लागि भुजाको लड्डु बनाउदै हुनुहुन्छ? यो हो सहि तरिका

माघे संक्रान्तिका लागि चाकु, तिलको लड्डु, त सामान्य नै हो तर पछिल्लो समय भुजाको लड्डु्को आकर्षण पनि बढेको छ । सबै उमेरसमूहका मान्छेहरुबीच निकै लोकप्रीय छ यो परिकार। भुजाको लड्डु विशेषतः बच्चाहरुले बजारबाट किनेर पनि खाने गर्दछन् ।
तर के तपाइलाई भुजाको लड्डु बनाउन आउछ ?
आउदैन भने पिर नगर्नुहोस । तल दिइएको तरिका अपनाएर निकै मिठो भुजाको लड्डु तयार पार्न सक्नुहुनेछ ।
१ – सुरुमा सख्खर भुजा र घिउ तयार पर्नुहोस । ( अवस्यकता अनुसार )
२ – त्यसपछि भुजालाइ हल्का भुट्नुहोस ।
३ – सख्खरलाई घिउमा पकाउनुहोस ।
४ – सख्खर थोरै पानिमा मिसाउनुहोस ।
५ – त्यो पाकेको सख्खरमा भुजा मिसाउनुहोस ।
६ – सख्खर र भुजा राम्रोसँग चलाउनुहोस ।
७ – १ मिनेट जति सेलाउन दिनुहोस ।
८ – सेलाएपछी त्यसलाई हातले डल्लो पार्नुहोस ।
यति गरेपछी मुरैको लड्डु तयार भयो ।
RELATED POSTS

माघे संक्रान्तिको लागि भुजाको लड्डु बनाउदै हुनुहुन्छ? यो हो सहि तरिका Reviewed by a on 6:28 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.