Top Ad unit 728 × 90

a
Ad Inside Post

घरकी श्रीमती छाडेर प्रेमिकालाई भगाएपछि सडकमै भयो यसरी बबाल (फोटो फिचर)

एजेन्सी । जब प्रेमको भूत चढ्छ तब प्रेमले बजार नचाउँछ । यस्तै मामला भारतको हिमाञ्चल जिल्लाको अम्ब क्षेत्रमा देखिएको छ । एक महिलालाई चार बच्चाका बाबुसंग माया पाउन तब अप्ठेरो पर्यो जब प्रेमीकी पत्नी र छोरीले उनलाई बजारमै कुटे । यो घटना ऊनाको अम्ब विधानसभा क्षेत्रसंग जोडिएको छ ।
अम्ब बस स्टेशनमा त्यो समय हंगामा भयो जब एक महिलाले आफ्नो पतिलाई अन्य महिलासंग देखिन् उनलाई जमेर कुटिन । जबकि त्यहि मौका छोपेर उनका पति मौका फरार भएका थिए । अहिले यो केश प्रहरीसम्म पुगिसकेको छ । महिलाका पतिले आफ्ना चार बच्चा र पत्नीलाई छोडेर अरुसंग नै विहे गर्ने अम्बे पुगेका थिए ।
जब महिलाले आफ्नो पतिको क्रियाकलापबारे थाहा पाइन तब आफ्नी छोरी सहित उनी अम्बे पुगेकी थिइन् । जसरी पति आफ्नो प्रेमिकाका साथ अम्बे बस स्टेशनमा पुगे अनि उसकी पत्नी र छोरीले दुबैलाई सोधपुछ गरेका थिए । पति मौकाको फाइदा उठाउँदै फरार भएपनि पतिकी प्रेमिकालाई आमा र छोरी मिलेर बजारमै कुटेका थिए । त्यसपछि पत्नी र छोरीलाई प्रेमिकालाई मारपिट गर्न लागेका बेला प्रहरीले पक्राउ गरेर थानामा लिएको थियो ।
पिटाई खाएकी महिलाले भने आफ्नो प्रेमी विवाहित भएको समेत थाहा नपाएको बताएकी छिन् । यस घटनाबारेमा अनुसन्धान गर्दै कार्वाही अगाडि बढाएको एसपी ऊना अनुपम शर्माले जानकारी बताइन् ।

घरकी श्रीमती छाडेर प्रेमिकालाई भगाएपछि सडकमै भयो यसरी बबाल (फोटो फिचर) Reviewed by a on 6:53 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.