चीनमा नौ सय वर्ष पुरानो भित्ते चित्र भेटियो
ताइवान- चीनको उत्तरी क्षेत्रमा पर्ने शान्छि प्रान्तमा नौ सयभन्दा बढी पुरानो प्राचीन भित्ते चित्र भेटिएको छ।
पुरातत्वविद्ले पत्ता लगाएको सो भित्तेचित्र तत्कालिन झाङसी देशमा पर्ने ठाउँमा १११५ देखि १२३४ सम्मको भएको बताइएको छ।
रङ्गीन सो भित्तेचित्र सेतो पृष्ठभीमिको रहेको छ । भित्र मान्छेहरुले काम गरिरहेको र खानेकुरा पकाइरहेको देखाइएको छ । सो भित्रेचित्र गत अप्रिलमा भेटिएको बताइएको छ।
ऐतिहासिक महत्वको सो भित्तेचित्र अहिले शाच्छि सङ्ग्रालयको संरक्षकत्वमा राखिएको छ। रासस/सिन्ह्वा
चीनमा नौ सय वर्ष पुरानो भित्ते चित्र भेटियो
Reviewed by a
on
12:56 AM
Rating:
Reviewed by a
on
12:56 AM
Rating:
No comments: