जंगली हात्तीको आक्रमणबाट पालमायाको मृत्यु
झापामा जङ्गली हात्तीको आक्रमणबाट आइतबार बेलुकी एक जनाको मृत्यु भएको छ ।
हात्तीको आक्रमणबाट भद्रपुर-२, महेशपुरका निवासी पालमाया लिम्बुको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारीअनुुसार घरनजिकै रहेको मायालु सामुदायिक वनमा पुगेर फर्किने क्रममा उनी हात्ती आक्रमणमा परेकी थिइन् ।
उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
जंगली हात्तीको आक्रमणबाट पालमायाको मृत्यु
Reviewed by a
on
9:12 PM
Rating:
Reviewed by a
on
9:12 PM
Rating:

No comments: