Top Ad unit 728 × 90

a
Ad Inside Post

मोहनी लगाउने यी आँखाहरू !

संसारको विविधता भव्य छ । मानवजातिको आनुवंशिक भिन्नताको दायरा बृहत्तर छ । अद्वितीय अनि आकर्षक आँखाका रंगहरू सर्वाधिक रुचाइएका शारीरिक लक्षण हुन् । 

आँखा एक अनुहारको सबभन्दा वाचाल अंग हो र सुन्दरतम सम्पत्ति पनि हो । तर संसारमा सुन्दर आँखा भएका मानिस पाउन असाध्यै गाह्रो छ । 

आँखालाई आत्मा चिहाउने झ्याल मानिन्छ र सुन्दर दुई आँखा भएका मानिसप्रति आकर्षित नभइरहन सकिन्न । नीला आँखादेखि लिएर खैरा आँखासम्म मोहनी लगाउने नजरहरू असीमित छन् । 

तपाईं आफैं हेर्नुस् विविध किसिमका आँखाहरू : 








मोहनी लगाउने यी आँखाहरू ! Reviewed by a on 8:42 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.