Top Ad unit 728 × 90

a
Ad Inside Post

किन हारे रामचन्द्र पौडेलले ?

काठमाडौं / कांग्रेसमा सुशील कोइराला र शेरबहादुर देउवाका प्रस्ट र बलियो गुट थिए । नेतात्रयका रुपमा रामचन्द्र पौडेलको नाम आउने गरे पनि उनको छुट्टै गुट थिएन । गिरिजाप्रसाद र सुशीलसँग टक्क्र लिएर वैकल्पिक नेताको छवि बनाएका देउवाले यसपालि हरेक प्रतिनिधिलाई नमबाटै सम्बोधन गरेर पत्रसमेत लेखे । तर पौडेलको त्यस्तो लोकप्रिय रणनीति थिएन।सुशीलको निधन पछि कार्यवाहक सभापति बने, तर संस्थापनका सबैलाई मान्ने नेता हुन सकेनन् । कार्यवाहक सभापति भइसककेपछि पनि पौडेलले संस्थापन पक्षका नेताहरुलाई जोगाउन सकेनन् । संस्थापनमै रहेका अर्जुननरसिंह केसी, कुलबहादुर गुरुङ, गोविन्दराज जोशी लगायतका नेताहरु देउवातिर लागेपछि पौडेल स्वत कमजोर भए ।

संस्थापन पक्षकै सिटौला सभापतिमा विद्रोही उम्मेदवार बने । देउमा समूह एकजुट रुपमा देउवाको लागि मत माग्न व्यस्त थिया । तर, पौडेलले समूहमै महत्व पाएनन् । उनका पक्षका उम्मेदवार आफूलाई मात्र मत मागिरहेका थिए । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ।


किन हारे रामचन्द्र पौडेलले ? Reviewed by Unknown on 5:08 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.