Top Ad unit 728 × 90

a
Ad Inside Post

विवाहपछि चम्किन्छ , यो राशी हुने मान्छेको भाग्य …. . जानी राखौ….

प्रायजसो मानिसहरु विवाह गरेपछि वा विवाह नहुनुअघि निकै नै फरक
हुन्छन् । कुनै मानिस विवाह गरेपछि निकै नै खुसी हुन्छन् भने कुनै
मानिस निकै नै निराश हुने गर्छन् । त्यस्तै नयाँ जानकारीको लागि यदि
तपाईंको नामको अगाडीको अक्षर ही, हू, हे, हो, डा, डू, डी, डे वा डो
आउँछ भने तपाईंको राशी कर्कट हो ।
यो राशी हुने मानिसहरुको विवाहपछि निकै नै भाग्य चम्किने ज्योतीष
शास्त्रको दाबी समेत रहेको छ । त्यस्तै कर्कट राशी हुने मानिसहरु
इमान्दार, जिम्मेवार र कर्तब्यनिष्ठ पनि हुने ज्योतिष शास्त्रले दाबी
गरेको छ ।
कर्कट राशी हुनेहरुको जीवनमा विवाहको कुरा चल्दा आफ्ना
आमाबाबुले हस्तक्षेप गर्छन् जुन कुरा उनीहरुलाई भने मन पर्दैन् । तर
विवाह भएपछि निकै नै सुखी हुन्छन् । कर्कट राशीको मानिसको
भाग्योदय विवाहपछि नै हुन्छ । विवाह पछि भाग्य र परिवर्तन यस
राशीको मानिसको जीवनमा विवाहले ठूलो परिवर्तन ल्याउँछ । यो राशी
हुनेहरुको भाग्य विवाहपछि खुल्नेछ । विवाह गरेपछि यीनीहरुले जुन
काममा हात हालेपछि सफल हुनेछ । कर्कट राशी हुने मानिसहरुले
आफूले गरेको निर्णय परिवर्तन गरिरहने बानी हुन्छ । यो राशीका
मानिसहरुएकदमै परिश्रमी र इमान्दार हुन्छन् ।एजेन्सी

विवाहपछि चम्किन्छ , यो राशी हुने मान्छेको भाग्य …. . जानी राखौ…. Reviewed by a on 3:27 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.