एक नेपाली चेलीलाई बचाँउ
एक नेपाली चेलीलाई बचाउँ
उमेरले भर्खरै २३ वर्ष पुगेको छ । खाउँखाउँ लाउँ लाउँ भन्ने यो उमेरमा यदि कोहि मृत्यूको मुखमा नै पुग्न लागेको छ भने उसलाई बचाउनु हाम्रो धर्म हो । यो बेलामा हमीले कसैको पनि ज्यान बचाउनु भनेको पुण्य कमाउनु हो । त्यसैले झापा जिल्ला दमक नगर पालीका वडा नं ६ निवासी सुश्री कजिनसरा कार्कीलाई बचाउँ र पुण्य कमाउँ । हाल कजिलसरा काठमाडौको काठमाडौको टिचिङ अस्पतालमा छिन । उनी मृत्यू सँग जुधीरहेकी छिन । हाम्रो शरिरको अत्यन्तै महत्वपुर्ण अगं मृगौला खराब भएका कारण उनी अहिले अस्पतालको बेडमा छिन् । उनको उपचारमा संलग्न डाक्टरका अनुसार दुबै मृगौला प्रत्यारोपण ( बदल्नु) गरे मात्र उनी बाँच्न सफल हुनेछिन । नत्र उनको उनलाई बचाउने कुनै उपाय नभएको डाक्टरले बताएको छ । अस्पतालका अनुसार उनको दुबै मृगौला प्रत्यारोपण गर्न न्यूनतम ७ लाख रुपैँया लाग्ने छ । तर कजिनसराको पारिवारीक आर्थीक अबस्था कमजोर रहेकोले त्यत्रो रकम जुटाउन सम्भव नभएकोले तपाईको गक्ष अनुसारको सहयोगको आश गरि ससयोगका लागी अपील गरिएको छ ।
यसबारे थप जानकारी लिन कजिनसरा बचाउँ अभियान संयोजक एलिजा बुढाथोकी ( ९८४४६७९९६७) वा कजिनसराका बुवा शमसेर बहादुर कार्की ( ९८४२७९०४६४) मा समपर्क गर्न सक्नु हुने छ ।
मलेसियाको लागि सम्पर्क भूमिराज -+60163536592
एक नेपाली चेलीलाई बचाँउ
Reviewed by Unknown
on
11:51 PM
Rating:
No comments: