एउटा यस्तो ठाउँ जहाँ युवतीहरु जोकोहीसँग यौन सम्बन्ध बनाउन सक्छन्
यस ठाउँमा युवतीहरु खुलेआम हिड्ने गर्छन् । युवतीहरु यतिमै सिमित रहनन् । उनीहरु युवाहरुसँग जबर्जस्ती यौन सम्बन्ध बनाउने गर्छन् ।विवाह पछि युवतीहरु अन्य पुरुषहरुसँग यौन सम्बन्ध बनाउन स्वतन्त्र हुन्छन् । तु आरेज जनजातिका महिलाहरु जस्तो सुकै पुरुषसँग यौन सम्बन्ध बनाउन सक्छन् । पुरुषहरुसँग कुनै कुरामा बेमेल भएमा डिभोर्स दिन पनि सक्छन् ।
विवाह पुर्व वा विवाह पश्चात यौन सम्बन्ध बनाएकै भरमा उनीहरु विवाह गर्न सक्छन् । यस ठाउँमा युवाहरु युवतीको घरमा बस्ने गर्छन् । यस ठाउँमा महिलाहरुको उपस्थिति बलियो रहेको छ । महिलाहरुले दिएको निर्देशन अनुसार पुरुषहरु काम गर्ने गर्छन् । श्राेत – नेपालीपत्र
एउटा यस्तो ठाउँ जहाँ युवतीहरु जोकोहीसँग यौन सम्बन्ध बनाउन सक्छन्
Reviewed by a
on
2:49 AM
Rating:
No comments: