Top Ad unit 728 × 90

a
Ad Inside Post

घाटमा दाहसंस्कार गर्न लाग्दा हातखुट्टा चलाएपछि लगियो अस्पतालको भेन्टिलेटरमा


घाटमा दाहसंस्कार गर्न लाग्दा हातखुट्टा चलाएपछि लगियो अस्पतालको भेन्टिलेटरमा बुटवल । अस्पतालले मृत घोषित ब्यक्तिको दाहसंकार गर्न लाग्दा शरीरका अंग चलाउन थालेपछि फेरि अस्पताल पुर्याइएको थियो ।
रुपन्देहीको सैनामैना नगरपालिका–९ देउपारका जोखु चौधरीलाई शुक्रबार बेलुका घरमै सर्पले डस्यो । उनलाई उपचारको लागि लुम्बिनी अञ्चल अस्पताल बुटवलमा ल्याइयो तर चिकित्सकले मृत घोषणा गरे ।
जोखुलाई परिवारले घर लगेर आफ्नो संस्कारअनुसार दाहसंकार गर्न लाग्दा जीवित मानिसले जस्तै हातखुट्टा चलाउने र शरीरबाट पसिना निकालेपछि सुरुमा सबै डराए तर पछि उनलाई भैरहवास्थित मेडिकल कलेज लगी भेन्टिलेटरमा राखियो ।
करिब एक घन्टापछि त्यहाँ पनि चिकित्सकले मृत्यु भएको घोषणा गरेको दाहसंस्कारमा गएहरुले बताएका छन् ।

घाटमा दाहसंस्कार गर्न लाग्दा हातखुट्टा चलाएपछि लगियो अस्पतालको भेन्टिलेटरमा Reviewed by a on 12:01 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.