Top Ad unit 728 × 90

a
Ad Inside Post

यी हुन् संसारकै महंगा घडी, एउटाको मूल्य ६८ करोड !

एजेन्सी, मानिसको लागि समय अहिले धेरै नै मूल्यवान चीज साबित भइसकेको छ। समयमा नचले मानिस पछाडि र समयमै चले अगाडि बढ्छ। यही समयको सूचना दिने घडीको मूल्य संसारमै महंगो भएको छ। हेरो यी महंगा घडीहरु।

१.Montblanc Heritage Spirit Orbis Terrarum यो घडीको मूल्य करीब ४ लाखदेखि सुरु हुन्छ र अन्तिम मूल्य १२ लाखसम्म राखिएको छ। यसले २४ टाइम जोनको समय बताउने गर्दछ।

२IWC Portugieser Annual Calendar यो घडीलाई IWC कम्पनीले भर्खरै सार्वजनिक गरेको छ।कम्पनीले यसको मूल्य करीब ११ लाख रुपैँया राखेको छ।

३Van Cleef Arpels Cadenas यो घडीलाई उपभोक्ताले गहनाको रुपमा समेत प्रयोग गर्न सक्नेछन्। यसको मूल्य करीब १२ लाख रुपैयाँ राखिएको छ।

४Lange and Sohne Saxonia Dual Time यो घडीले प्रयोगकर्तालाई बिहान बेलुकाको समय बताउनेछ। यसको मूल्य करीब १३ लाख ७५ हजार राखेको छ।

५Parmigiani Fleurier Tonda 1950 Squelette यस्तो घडीलाई महिला वा पुरुष दुवैले प्रयोग गर्न सक्नेछन्। दुवैले प्रयोग गर्ने निक्कै राम्रो रहेको यो घडीको मूल्य २५ लाख रुपैया राखिएको छ।

६Richard Mille Caliber RM 019 Celtic Knot Tourbillon यो घडीलाई यदि कसैले हातमा बाँधेमा उसको घाटा हुने सबै प्रकारका कष्ट अन्त्य हुने दाबी गरिएको छ। यसको मूल्य २ करोड ९० लाख राखिएको छ ।

७ Piaget Emperador Temple यो घडी करीब ११ करोड ८७ लाख रुपैयाको हो। यसमा पुरै हिराको जडान गरिएको छ।

८Louis Moinet Meteoris यो घडीको नाम लोउइस मोइनेट मेटोरिस होर यको मूल्य २८ करोड ७१ लाख रुपैया पर्छ।

९ The Hublot यो घडीलाई द हबलट नाम दियएको छ। जसको मूल्य करीब ३१ करोड रहेको छ। १० Patek Philippe Henry Graves Supercomplication यो घडीको नाम पेटेक फिलिपे हेनरी ग्रेभ्स सुपरकम्प्लिकेशन हो। यसको मूल्य ६८ करोड रुपैया राखिएको छ।

यी हुन् संसारकै महंगा घडी, एउटाको मूल्य ६८ करोड ! Reviewed by a on 7:38 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.