तपाई अनुहारमा दाग आएर हैरान हुनुहुन्छ ? चिन्ता नगर्नुहोस तपाईकै भान्छामा छ दागको औषधि -
खान बनाउदा बिशेष गरि तरकारी लगाएत अचारका परिकार आर्कषक बनाउन बेसार अनिवार्य मानिन्छ।तरकारी र अचारका परिकारको रङ राम्रो देखाउनको लागि पनि बेसार अनिवार्य मानिन्छ। बेसारले खानाका परिकारलाई मात्र होइन हाम्रो शरिरलाई पनि आकर्षक र मुहारलाई सुन्दर बनाउनमा मद्धत पुर्याउछ। आकर्षक र सुन्दर अनुहारका लागि आजभोली फेसियल गर्ने चलन बढ्दै गएको छ । तर सबैलाई फेसियल गर्ने समय नमिल्न सक्छ । यस्तो अवस्थामा भान्सामै रहेका बेसारको मद्दत लिन सकिन्छ ।
Advertisement
बेसारको प्रयोगबाट फेसियल गर्ने तरिका :
दुई सानो चम्चा बेसन र आधा चम्चा बेसारको मिश्रणमा १० थोपा गुलाव जल र कागतिको रस राखेर लेप बनाउने अनि नुहाउनु भन्दा पहिला अनुहारमा लगाउने।
लेप लगाएको आधा घण्टापछि पखाल्ने। यसो गर्नाले अनुहारको दाग विस्तारै हराउदै जान्छ ।र अनुहारमा चमक आउछ।
तपाई अनुहारमा दाग आएर हैरान हुनुहुन्छ ? चिन्ता नगर्नुहोस तपाईकै भान्छामा छ दागको औषधि -
Reviewed by a
on
10:14 PM
Rating:
No comments: