Top Ad unit 728 × 90

a
Ad Inside Post

श्रीमति जाेया र दुई बच्चा लिन फिलपिन्स जाँदै जिवन : सहयोग माग्दै यस्ताे अपिल

काठमाडौं | विभिन्न तर्क वितर्क र जोया-जिवनको खबरले मिडिया तातिरहेको बेला जिवन फिलिपिन्स जान चाहेको कुरा आफ्नो फेसबुक मार्फत सार्बजनिक गरेका छन् ।
धनकुटा खबरले जिवन संग सम्पर्क गरेर जान्न खोज्दा आफ्नो श्रीमति र दुई नानीहरुलाई लिन यही भदौ महिनाको २२/२३ मा जान लागेको बताए । त्यस्को लागि केही कागजपत्रहरु नेपालमै बनाइसकेको र उता गएर कोर्ट म्यारिज गरि बाँकी कागजपत्रहरु फिलिपिन्स मै बनाएर परिवार ल्याउन लागेको बताए ।
जोयाको चाँडो हामीलाई लिनु आउनुस् भन्ने आग्रह र आफुले पनि परिवार स्वदेश ल्याउनलाई लिन जान पाउँदा मन खुशी भएपनि आर्थिक संकट नै जिवनको लागि अहिले मुख्य तगारोको रुपमा रहेकोले सबै सहयोगी मनहरुलाई सहयोग गरिदिनको लागि जिवनले आग्रह गरेका छन् ।
लाइट नेपालबाट

श्रीमति जाेया र दुई बच्चा लिन फिलपिन्स जाँदै जिवन : सहयोग माग्दै यस्ताे अपिल Reviewed by a on 3:09 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.