Top Ad unit 728 × 90

a
Ad Inside Post

सुनचाँदीको भाउ बढ्यो

काठमाडौं, पुस १३ – तीन दिन स्थिर रहेको सुनको भाउ बुधबार तोलामा चार सय रुपैयाँले बढेको छ । सुन बुधबार तोलाको ५२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हप्ताको पहिलो दिन आइतबार तोलाको दुई सय रुपैयाँले बढेर ५२ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउमा मंगलबारसम्म कुनै घटबढ भएन ।
तीन दिनदेखि नै स्थिर रहेको चाँदीको भाउ पनि बुधबार तोलामा १० रुपैयाँ बढेर ७ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ ।

सुनचाँदीको भाउ बढ्यो Reviewed by a on 1:01 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.