Top Ad unit 728 × 90

a
Ad Inside Post

ल गर्नुहोस्, सिधै बैकुण्ठ धाममा विराजमान भगवान बिष्णुको दर्शन – अब केवल ६ दिन सम्म..

काठमाडौं, मंसिर ६ गते । सायन ज्योतिष अनुसार भोली सुर्य धनु राशीमा प्रवेश गर्नेछ्। सुर्य यो राशी मन्डलमा एक महिनासम्म बस्नेछ। धनु राशी मूल नक्षत्रबाट आरम्भ हुन्छ। मूल नक्षत्र आकाश गंगा  को बिच भागमा पर्दछ।
जस्लाई वैष्णवहरु बैकुण्ठ धाम मान्दछन। त्यस कारण यो एक महिना बिहान उदाउदो सुर्यको दर्शन गर्दा सिधै बैकुण्ठ धाममा विराजमान भगवान बिष्णुको दर्शन हुनेछ। यो समय विसेष पुन्यदाएक हुने धार्मिक मान्यताछ।

ल गर्नुहोस्, सिधै बैकुण्ठ धाममा विराजमान भगवान बिष्णुको दर्शन – अब केवल ६ दिन सम्म.. Reviewed by a on 1:38 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.