Top Ad unit 728 × 90

a
Ad Inside Post

प्रियंका चोपडाले नेपाली भाषाको फिल्म बनाउँँदै, अधिकांश कलाकार नेपाली नै

काठमाडौं, १४ पुस, पूर्व विश्व सुन्दरी एवं बलिउडदेखि हलिउडसम्मकी अभिनेत्री प्रियंका चोपडाले नेपाली चलचित्र निर्माण गर्ने भएकी छिन् । उनले सिक्किमेली–नेपाली चलचित्र बनाउन लागेको जनाइएको छ ।
प्रियंकाको कम्पनी पर्पल पेबल प्रोडक्सनले बनाउने उक्त चलभित्रको नाम ‘पउआ’ हो । जसको अर्थ पाहुना हुने टाइम्स अफ इन्डियाले जनाएको छ । यो चलचित्र युद्धको समयमा बाबुआमाबाट छुट्टिएका बालबालिकामा केन्द्रित हुने जनाइएको छ । पउआका लागि प्रियंकाले स्थानीयका साथै नेपाली कलाकार पनि लिनेछिन् ।
नेपाली चर्चित खलनायक एवं अभिनेता सुनील थापाले प्रियंकाको ‘मेरी कोम’ मा खेलेसंगै प्रियंका पनि नेपालीको मनमा बस्न थालेकी कलाकार हुन् ।

प्रियंका चोपडाले नेपाली भाषाको फिल्म बनाउँँदै, अधिकांश कलाकार नेपाली नै Reviewed by a on 12:11 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.