Top Ad unit 728 × 90

a
Ad Inside Post

तकिया मुनी राख्नुहोस् लसुन, हुनेछन् यी अपत्यारिला फाइदा

एजेन्सी ।साधारण रुपमा लसुनलाई खानाको स्वाद बढाउनका लागि प्रयो गरिन्छ तर यसलाई यदि राती सुत्नेबेलामा तकिया मुनी राख्दा अचम्मका फाइदा हुन्छन् । यसमा पाइने वोलेटाइल ओयलको गन्ध नाकको बाटा हुँदै शरिर भित्र प्रवेश गर्दछ जसले स्वास्थ्यका लागि विभिन्न फाइदा पुर्याउँछन् ।
निन्द्राः
लसुनको गन्धले शरिरको रक्तसंचार सुधार्छ । यसले राती मस्त निन्द्रा पार्न मद्दत गर्दछ ।
रुघा खोकीः
लसुनमा पाइने वोलेटाइल ओयलको गन्त्र शरिरमा गर्मी पैदा गर्दछ । यसले रुघा खोकीको समस्यालाई टाढा राख्छ ।
स्वस्थ मुटुः
लसुनको गन्धबाट कोलेस्ट्रेलको मात्रा नियन्त्रणमा हुन्छ । यसले मुटु रोगको समस्याबाट पार लगाउँछ ।
स्वस्थ छालाः
लसुनको गन्धले शरिरको ब्याक्टेरिया नष्ट हुन्छ । यसले छालाको संक्रमण, डण्डीफो, एलर्जीको समस्या हट्छ ।
मिर्गीः
लसुनको गन्धले मिर्गीको समस्या नियन्त्रणमा रहन्छ ।
थाहा पाउनुस् लसुनका अन्य फाइदाः
लसुनमा जीरा, सौफ र साधा नुन मिसाएर बिहान बेलुकी खाली पेट खाँदा तौल घट्छ ।
रक्तचापः
दैनिक बिहान लसुनको दुई पोटी खाँदा रक्तचाप नियन्त्रणमा रहन्छ ।
कपाल झर्दैनः
लसुनको ५ वा ७ पोटीलाई तेलमा पकाउनुहोस् । यसलाई चिसो गरेर टाउको मालिस गर्दा कपाल झर्न कम हुन्छ ।
पाचनः
दैनिक बिहान खाली पेटमा लसुनको तीन पोटी खाँदा पाचन क्रिया बलियो हुन्छ ।

तकिया मुनी राख्नुहोस् लसुन, हुनेछन् यी अपत्यारिला फाइदा Reviewed by a on 2:28 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.