Top Ad unit 728 × 90

a
Ad Inside Post

जापान र ईन्डोनेशियाका बालबालिकाद्वारा सुनामी प्रभावित क्षेत्रका कलाकृति प्रदर्शन

जापान । ईन्डोनेशियाको आचेत प्रान्तस्थित एक संग्राहलयले हिन्द महासागरमा आएको सुनामी कारण प्रभावित बनेको ईन्डोनेशिया तथा जापानको विभिन्न क्षेत्रहरूकाे कलाकृति प्रदर्शन गरेको छ ।
सन् २००६ को डिसेम्बर २६ मा आएको सो सुनामीको कारण करिब २ लाख २० हजार मानिसको मृत्यु भएको थियो ।
प्रदर्शित  कलाकृतीमा भने सुनामीका कारण पूर्ण रुपमा प्रभावित बनेका आचेत प्रान्तका बालबालिका तथा जापानका पुर्वाेउत्तर प्रान्तस्थित हिगाशि मात्सुशिमा शहरका बालबालिकाहरूको कलाकृति समावेश गरिएको थियो ।
जापानी कलाकृतीमा भने सन् २०११ मा आएको महाभुकम्प तथा सुनामीको कारण पीडित बनेका बालबालिकाका प्रतिभा समावेश गरिएको थियो ।
समुद्रमा माछा पक्डिदै गरेको आभासा गराउने प्रदर्शित जापानी कलाकृति वास्तवमा जिवित देखिएका थिए ।
त्यस्तै ईन्डोनेशियाका बालबालिकाले भने सुनामीबाट पुर्ण ध्वस्त भएको शहर विकास भए पश्चातकाे भाव झल्कने कलाकृति देखाएका थिए ।

जापान र ईन्डोनेशियाका बालबालिकाद्वारा सुनामी प्रभावित क्षेत्रका कलाकृति प्रदर्शन Reviewed by a on 3:10 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.