रारा किनारमा महादेव ::दर्सन गर्नु होस मनोकामना पूरा हुने छ
मुगुको प्रमुख पर्यटकीय गन्तव्य रारा तालको किनारमा रहेको महादेवको मन्दिर । रारामा पर्यटक नै कम जाने गरेका छन् । यो क्षेत्रको आस्थाको केन्द्र र संभावना बोकेको महादेव मन्दिर प्रवद्र्धनको पर्खाइमा रहेको छ । पर्यटन नहुँदा र राराको पयकीय महत्व उजागर हुन नसक्दा यो धार्मिक आस्थाको केन्दै पनि ओझेलमा परेको छ ।
रारा किनारमा महादेव ::दर्सन गर्नु होस मनोकामना पूरा हुने छ
Reviewed by a
on
2:39 PM
Rating:
No comments: