Top Ad unit 728 × 90

a
Ad Inside Post

कसम खाँदै श्वेता खड्काले भनिन् ‘बाँचुन्जेली म अर्को बिहे गर्दिन, श्रीकै सम्झनामा बस्छु’

काठमाडौँ । नायिका श्वेता खड्काले आँफुले अर्को बिहे नगरी बाँचुन्जेली स्व नायक श्रीकृष्णको सम्झनामा नै बस्ने बताएकी छिन् ।
उनले कसम नै खाँदै भनिन् म सवैलाई क्लियर गर्न चाहन्छु–म मेरो श्रीहजुरको बाहेक अरु कसैको पनि हुन सक्तिन। बाँचुन्जेल मैले अर्को विहे गर्दिन ।
यो मेरो कसम हो। मेरो श्रीहजुरप्रतिको मेरो समर्पण र श्रद्धान्जली हो। थप भिडियोबाट

कसम खाँदै श्वेता खड्काले भनिन् ‘बाँचुन्जेली म अर्को बिहे गर्दिन, श्रीकै सम्झनामा बस्छु’ Reviewed by a on 6:10 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.