पूर्वराजा ज्ञानेन्द्रको चिन्ता : नेपाल नै बच्ने हो कि होइन ?
काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल नै बच्ने हो कि होइन भन्ने चिन्ताजनक घडीमा मुलुक उभिएको बताएका छन् ।
पुस २७ गते मनाउन लागिएको पृथ्वी जयन्तीको उपलक्ष्यमा मंगलबार वक्तव्य जारी गर्दै पूर्वराजा शाहले यस्तो चिन्ता व्यक्त गरेका हुन् । उनले भनेका छन्, 'नारायणहिटी राजदरबारबाट हामी बाहिरिएको एक दसक नबित्दै नेपाल बन्ने होइन, देश नै बच्ने हो कि होइन भन्ने चिन्ताजनक घडीमा आज हामी आइपुगेका छौं।'
२९५ अाैँ पृथ्वी जयन्तीको अवसरमा पूर्वराजा ज्ञानेन्द्रले सार्वजनिक गरेको वक्तव्य
पूर्वराजा ज्ञानेन्द्रको चिन्ता : नेपाल नै बच्ने हो कि होइन ?
Reviewed by a
on
3:26 AM
Rating:
No comments: