माघे संक्रान्तिमा यसो गरे पूरा हुन्छ तपाईको मनोकामना
मकर संक्रान्ति (माघे संक्रान्ति) भोलि मनाइदैछ । भोलि विहान ७ बजेर ३८ मिनेटमा सूर्य मकर राशि मा प्रवेश गरेसँगै पुण्य समय दिउँसो २ बजे २ मिनेटसम्म हुने छ ।
राम्रो स्वास्थ्य तथा अधिक धन लाभका लागि माघे संक्रान्तिमा सूर्यको उपासना तथा पूजा गर्ने परम्परा रहेको छ ।
सूर्य को पूजा
सूर्य उत्तरायण हुँदा मकर संक्रान्ति पर्व मनाइने गरिन्छ इस दिन सूर्य भगवान की विशेष पूजा गरिन्छ । नेपालसहित भारतलगायतका देशमा मकर संक्रान्ति मनाउने गरिएको छ ।
सूर्य को स्थान परिवर्तन
ज्योतिषशास्त्र का अनुसार जब सूय धनु राशिबाट मकर राशि मा प्रवेश गर्छ त्यस मसय मकर संक्रान्ति मनाइने गरिन्छ ।
मकर संक्रान्तिमा दान, जप, तर्पण, श्राद्ध को धेरै महत्व रहेको धर्मशास्त्रहरुमा बताइएको छ । मकर संक्रान्तिको दिन गरिएको दानले अन्य दिनमा भन्दा हजार गुणा पुण्य प्रदान गर्ने उल्लेख गरिएको छ । मकर संक्रान्तिको पुण्यकालमा कुनै तीर्थ स्थान या नदी मा स्ना गर्दा स्वास्थ्य राम्रो हुने छ ।
पानीमा तिल मिसाएर गरिने स्नालले स्वास्थ्यका साथै अन्य मनोकामना पूरा हुने विश्वास गरिन्छ ।
तिलको लड्डु तिलबाट बनीको मिठाई, फल, चावल(दाल, कच्ची खिचड़ीको दान ब्राह्मण तथा गरीबलाई गर्दा पुण्य लाभ हुने जनविश्वास छ ।
मकर संक्रान्तिका दिन स्नान गरेर सूर्य देवतालाई अर्घ्य दिन जरुरी छ । जल में कुमकुम, अक्षता, तिल तथा रातो रंगको फूल मिलाएर अर्ध्य दिने समयमा ऊं घृणि सूर्याय नमः मन्त्र जप गर्दा तपाईको मनोकामना पूरा हुन्छ ।लोकान्तरबाट
No comments: