Top Ad unit 728 × 90

a
Ad Inside Post

के तपाइको शरीरमा जन्म निशानी छ ? जान्नुहोस् कुन भागमा रहेको निशानीको अर्थ के हो ?

एजेन्सी। कोहि व्यक्ति आफ्नो शरीरमा कुनै निशानी लिएर जन्मिन्छन भने त्यसलाई जन्मको निशानी (बर्थमार्क) भनिन्छ। यदि तपाइको शरीरमा पनि यस्तै बर्थमार्क छ भने थाहा पाउनुहोस् यसको अर्थ के हुन्छ भनेर। आज हामी तपाइलाई शरीरको विभिन्न भागमा रहेको जन्म निशानीको अर्थ बारे जानकारी गराउदैछौ।
१ ,अनुहारमा बर्थमार्क हुनेहरु
यदि कुनै व्यक्तिको अनुहारमा जुनसुकै प्रकारको बर्थमार्क छ भने उक्त व्यक्ति एकदम धेरै बोल्ने र सवेदनशील खालको हुन्छन। यसको साथै यस्तो व्यक्तिलाई कहिले पैसाको कमि हुदैन।
२, हातमा बर्थमार्क हुनेहरु
यदि तपाइको हातमा बर्थमार्क छ भने यसको अर्थ तपाई पारिवारिक व्यक्ति हुनु हुन्छ। अर्थात तपाइको जीवन सधै घर परिवार, बालबच्चा हेर्नमै जीवन बित्छ।
३, ढाडमा बर्थमार्क हुनेहरु
ढाडमा बर्थमार्क हुनेहरुलाई इमान्दार र खुल्ला हृदयको प्रतिक मनिन्छ। यस्ता व्यक्तिहरु इमान्दारी र मेहनतमा विश्वास राख्ने खालको हुन्छन।
४, औलामा बर्थमार्क हुनेहरु
जुन मान्छेको हातको औलामा बर्थमार्क हुन्छ यस्ता व्यक्तिहरु स्वतन्त्र भएर जिउन चाहने खालको हुन्छन। अरु कोहीको भरमा बस्न सक्दैनन्।
५, पेटमा बर्थमार्क
यदि तपाइको पेटमा जन्म देखि बर्थ मार्क छ भने यस्तो व्यक्तिहरु लालची स्वभाबको हुन्छ। मात्र आफ्नो बारेमा सोच्ने अरुको बारेमा वास्ता नगर्ने खालको हुन्छ।
६, काधमा बर्थमार्क
यदि, तपाइको काधमा बर्थमार्क छ भने यसको अर्थ तपाइको जीवनमा जहिले एउटा न एउटा समस्याले घेरीरहेको हुन्छ। तर यदि बर्थमार्क सिधा काधमा छ भने तपाई एकदम भाग्यमनि हुनुहुन्छ।
७, स्तनमा बर्थमार्क
तपाइको स्तनको वरिपरि कुनै बर्थमार्क छ भने यसको अर्थ यो हुन्छ कि तपाईको जीवनमा आइपर्ने सबै काममा सफलता हासिल हुन्छ। साथै यस्तो व्यक्ति हसिलो मुहारको हुन्छ।
८, खुट्टामा बर्थमार्क
यदि खुट्टामा बर्थमार्क छ भने यस्ता व्यक्ति एकदम भाग्यशाली हुन्छन। यस्ता व्यक्तिहरु आफ्नो काममा सफलता हासिल गर्ने खालको हुन्छन।
नोट: "माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।"


के तपाइको शरीरमा जन्म निशानी छ ? जान्नुहोस् कुन भागमा रहेको निशानीको अर्थ के हो ? Reviewed by a on 10:48 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.