Top Ad unit 728 × 90

a
Ad Inside Post

यस्तो छ अपहरणकारीले लगाएको आत्मघाती भेष्ट (तस्विर सहित)

१६ चैत, एजेन्सी ।
इजिप्ट एयरको विमानका अपहरणकर्ताले आफ्नो शरीरमा आत्मघाती भेष्ट लगाएको तस्विर सार्वजनिक भएको छ ।

इजिप्टबाट अपहरण गरि साइप्रस पुर्याइएको इिजप्ट एयरलाइन्सको एमएस 181 विमानका अपरहणकारीले शरीरमा बम जस्तो देखिने सुसाइड भेष्ट लगाएका तस्विर अन्तराष्ट्रिय सञ्चार माध्यमले सार्वजनिक गरेका हुन् ।

शरीरमा आत्मघाती भेष्ट लगाएका पहरणकारीले ब्यक्तिगत माग राखेपछि साइप्रसका सुरक्षा अधिकारीहरु चकित परेको अन्तराष्ट्रिय सञ्चार माध्मयले जनाएका छन् ।
उनले विमानमा रहेका सबैलाई मुक्त गर्नु अघि हाल साइप्रसमा रहेकी आफ्नी पूर्वपत्निलाई पठाएको पत्र पुर्याइदिनु पर्ने र साइप्रसमा निर्वासन प्राप्त गर्नु पर्ने माग राखेको समाचारमा जनाइएको छ ।

अपहरणकारीले विमाका चालक र परिचालकलाई बाहिर जान भनेपनि चालक परिचालक विमानमै रहेको बताइएको छ ।nepaliheadlines

यस्तो छ अपहरणकारीले लगाएको आत्मघाती भेष्ट (तस्विर सहित) Reviewed by a on 6:35 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.