संसार कै सबै भन्दा बृद्द महिला: धादिंग कि यी महिला ८सय ७३ बर्ष को भइन,
धादिङ खाल्टे वर्डा नं. ३ की फुनमायाँ श्रेष्ठ नागरिकता अनुसार अहिले ८ सय ७३ वर्षकी भईन । तर उनले अहिले सम्म जेष्ठ नागरिक भत्ता पाएकी छैनन् ।
उनले २०५५ सालमा धादिङबेसी आएर नेपाली नगरिकताको प्रमाण पत्र त लिईन तर यति धेरै वर्ष बनाएर नागरिकता बनाई दिएको उनलाई पत्तै भएन ।
तात्कालिन धादिङका प्रमुख जिल्ला अधिकारी देवि प्रसाद भट्टराईले २०५५ साल फागुन १२ गते वशंजको आधारमा नेपाली नागरिकता दिएको थिए ।
गम्भिर त्रुटीलाई समेत ख्याल नगरि भट्टराईले जन्म मति वि.स. ११९९ भाद्र ३ गते लेखि नागरिता दिएका हुन् ।
संसार कै सबै भन्दा बृद्द महिला: धादिंग कि यी महिला ८सय ७३ बर्ष को भइन,
Reviewed by a
on
7:39 AM
Rating:
Reviewed by a
on
7:39 AM
Rating:
No comments: