Top Ad unit 728 × 90

a
Ad Inside Post

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भखैरै ठूलो भूकम्प, मानिसहरु आत्तिदै घरबाहिर !

काठमाडौं – वैशाख १२ को महाभूकम्पपछि परकम्पहरु आउने क्रम जारी रहँदा बुधबार साँझ सिन्धुपाल्चोक केन्द्रविन्दु भएर परकम्प गएको छ । बुधबार साँझ ६ बजेर ११ मिनेट जाँदा सिन्धुपाल्चोकको भोटेनाम्लाङ नजिकै केन्द्रविन्दु भएर परकम्प गएको हो । परकम्पको तिव्रता ४.७ रेक्टर स्केलको रहेको भूकम्प मापन केन्द्रले जनाएको छ । ratopati

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भखैरै ठूलो भूकम्प, मानिसहरु आत्तिदै घरबाहिर ! Reviewed by a on 7:24 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.