Top Ad unit 728 × 90

a
Ad Inside Post

नेता र पत्रकारबीचको फुटबल : बल एकातिर खेलाडी अर्कोतिर ! (फोटोफिचर)

चैत १७
काठमाडौ – नेपाल पत्रकार महासंघको ६१ औं स्थापना दिवसको अवसरमा बुधबार पत्रकार र राजनीतिक दलबीच मैत्रिपूर्ण फुटबल प्रतियोगिता भएको छ ।

त्रिपुरेश्वस्थित दशरथ रंगशालामा पत्रकारको टिमले राजनीतिक दलको टीमलाई ३–२ गोल अन्तरले हरायो । प्रतियोगितामा तुलनात्मक रुपमा पत्रकारको टोलीले राम्रो खेलेपनि नेताको टोली भने मैदानमा भूडि हल्लाउन मै सीमित भए । रोचक त के थियो भने बल एकतिर हुँदा दुबै टिमका खेलाडीहरु अकैतिर दौडिरहेका हुन्थे ।

प्रतियोगितामा खेलाडी टीमबाट महासंघका अध्यक्ष महेन्द्र विष्ट क्याप्टेन थिए भने राजनीतिक दल टीमबाट सुचना तथा सञ्चारमन्त्री शेरधन राई क्याप्टेन थिए ।
Ratopati बाट

नेता र पत्रकारबीचको फुटबल : बल एकातिर खेलाडी अर्कोतिर ! (फोटोफिचर) Reviewed by a on 5:45 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.