Top Ad unit 728 × 90

a
Ad Inside Post

असईको परीक्षाफल प्रकाशित, को–को भए पास ?

काठमाडौं, २९ चैत । नेपाल प्रहरीले प्रहरी सहायक निरीक्षक (असई)का लागि लिइएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

लोकसेवा आयोगले लिएको लिखित परीक्षाको नतिजा प्रहरी प्रधान कार्यालयले आज सार्वजनिक गरेको हो । गत असार २३ गते खोलिएको विज्ञापनअनुसार गत मंसिर ४ देखि ६ गतेसम्म लोकसेवा आयोगले परीक्षा लिएको थियो ।

नतिजा प्रकाशित गरेसँगै प्रहरी प्रधान कार्यालयले स्वास्थ्य परीक्षणका लागि प्रवेश पत्र र सक्कल नागरिकताको प्रमाणपत्रसहित आगामी वैशाख १२ र १३ गते नेपाल प्रहरी अस्पताल महाराजगन्जमा उपस्थित हुन आग्रह गरेको छ ।
dainiknepal

असईको परीक्षाफल प्रकाशित, को–को भए पास ? Reviewed by a on 10:22 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.