भारतीय अभिनेताले पाकिस्तानी मोडलसँग एकरातको रेट सोधेपछि…
मुम्बई । एक जना भारतीय कलाकारले पाकिस्तानी मोडलसँग एकरातको रेट सोधेपछि बलिउडमा हंगामा मच्चिएको छ ।
सामाजिक सञ्जालमा दुबै छाएका छन् । यसरी रेट सोध्नेमा भारतीय कलाकार केकेआर रहेका छन् । उनले पाकिस्तानी मोडल कन्दील बलोचसँग एक रातको रेट सोधेका हुन् ।
उसो कलाकार केकेआर कुनै पनि व्यक्तिसँग अश्लील सम्वाद गर्न माहिर छन् । तर, यतिबेला ‘दुश्मन’ देश पाकिस्तानकी मोडललाई सामाजिक सञ्जाल म्यासेञ्जरबाट तिम्रो रेट कति हो भनेर सोधेका हुन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार यसको खुलासा कन्दीलले नै गरेकी छिन् ।
उनले केकेआरले प्रश्न सोधेको म्यासेञ्जर च्याट पनि सार्वजनिक गर्दै तथानाम गालि समेत गरेकी छिन् । केकआरको प्रश्नको जवाफ दिने क्रममा भिडियो नै सार्वजनिक गरी उनले भनेकी छिन्– चूसा हुआ आम र गोबर के मुह वाला । यति भनेर उनले त…त म…म भन्दै गालि पनि गरेकी छिन् ।
भारतीय अभिनेताले पाकिस्तानी मोडलसँग एकरातको रेट सोधेपछि…
Reviewed by a
on
10:26 AM
Rating:
Reviewed by a
on
10:26 AM
Rating:
No comments: