Top Ad unit 728 × 90

a
Ad Inside Post

८ सय पिस हात्तीको पुच्छरसहित भारतीय नागरिक पक्राउ

२५ चैत, मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१७ रातोमाटे चेकप्वाईन्टमा एक भारतीय नागरिक हात्तीको पुच्छरसहित पक्राउ परेका छन् ।
वीरगञ्जबाट पोखरा जाँदै गरेको ना.५ ख २५५६ नम्बरको बसलाई चेकजाँच गर्नेक्रममा भारत बिहार अरेराज बस्ने ४० वर्षीय श्यामबाबुप्रसाद कलवार पक्राउ परेका हुन् ।
उनको साथबाट ८ बण्डल बनाई साथमा लुकाई राखेको ८ सय पिस हात्तीको पुच्छर बरामद भएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
- अनलाइनखबर

८ सय पिस हात्तीको पुच्छरसहित भारतीय नागरिक पक्राउ Reviewed by a on 8:41 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.