Top Ad unit 728 × 90

a
Ad Inside Post

असिनाले साढे ४ करोड रुपैयाँ वरावरको तरकारीवाली नष्ट

पुरधनकुटा / धनकुटाको उत्तरी क्षेत्रमा असिनाले साढे ४ करोड रुपैयाँ वरावरको तरकारीवाली नष्ट गरेको छ । गत बुधवार र बिहिवार परेको असिनाका कारण धनकुटाको मुर्तिढुङ्गा, परेवादिन तथा तांखुवा गाविसका किसानले लगाएको ९० प्रतिशतसम्म तरकारी वाली नष्ट भएको हो । टिप्ने बेला भएको मटरकोसा, तयारी अबस्थाको रायो साग, काउली र बन्दाको विरुवा तथा आलुको बोट सवै नासिएको स्थानिय रितबहादुर भण्डारीले जानकारी दिनुभयो ।
नोक्सान तरकारी बाली नष्ट गरेपछि राहत माग स्थानिय कृषक जिल्ला कृषिबिकास कार्यलय धनकुटा आएका छन् । यी क्षेत्रबाट नेपालका विभिन्न आन्तरिक बजारका साथै भारतमा समेत ठूलोमात्रामा तरकारी निकासी हुने गरेको छ । असिनाले भएको क्षतिको थप विवरण आउन अझै केहि दिन लाग्ने जिल्ला कृषिबिकास कार्यलय धनकुटाका बालि संरक्षण अधिकृत छबिलाल घिमिरेले जानकारी दिनुभpurbali baata

असिनाले साढे ४ करोड रुपैयाँ वरावरको तरकारीवाली नष्ट Reviewed by a on 3:26 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.